काठमाडौं, जेठ २८ । नेपाल सरकारले यस वर्षको नियमित एसइई परीक्षा नहुने गरी विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने निर्णय भएको छ । आज बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइई परीक्षा नहुने प्रस्ताव पारित गरेको एक मन्त्रीले बताए । बैठकमा यस