दमौली, ८ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तनहुँको दमौली अस्पताललाई एनएस्थेसिया मेशिन उपलब्ध गराएको छ । निक साइमन फाउण्डेशनले मन्त्रालयलाई उपलब्ध गराएको उक्त मेशिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालका स्वकीय