२९ चैत्र २०८२, आइतबार

Tag: एनालग प्रविधि

एनालग प्रविधि बन्द गर्न कडाइ

२१ भदौ, बाँके । काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ । सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका