एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल ट्वीटरमार्फत उनले आज गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । अहिले सामान्य लक्षणसहित उनी