उपेन्द्र यादवलाई राजपाको प्रस्ताव : मुख्यमन्त्री रोज्ने कि सभामुख ?
२५ माघ, काठमाण्डौ । २ नम्बर प्रदेशको सरकार गठनका लागि गृहकार्य गरिरहेका राजपा र फोरमवीच मुख्यमन्त्री र सभामुखको भागवण्डाबारे दुईवटा विकल्पमाथि छलफल भइरहेको छ । सम्भवतः यसबारे शुक्रबारसम्म टुंगो लाग्ने मधेसकेन्द्रित दलका नेताहरुले बताएका छन् । तीन दिनअघि भएको छलफलमा