काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाका लागि चाहेर वा नचाहेर बनेको बताएकी हुन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।