२९ चैत्र २०८२, आइतबार

Tag: उद्योगको भित्तो भत्किँदा

चितवनमा उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो ।