उखु किसानको अनुदान बढाउन सांसदहरुद्वारा माग
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् । आजको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै