२८ फागुन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको एक मुस्लिम संस्थाले २१८ जना अनाथ तथा अति विपन्न बालबालिकालाई आर्थिक सहयोग उपब्ध गराएको छ । सदरमुकाम इनरुवा–२ मा रहेको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रस्टले सोमबार २१८ जना अनाथ तथा अति