५ फाल्गुन २०८२, मंगलबार

Tag: आजै मन्त्रीको शपथ

अध्यक्ष प्रचण्डले भने, “आजै मन्त्रीको शपथ गराउने कोशिश”

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताएका छन् । पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । क्याविनेट आजै शपथ ग्रहण गराउने