२०७९ फागुन ३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, फागुन ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल मौसमको अवस्था हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी