१२ असार २०८१, बुधबार

Tag: आजको मौसम

२०७९ कार्तिक १ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली