१७ असार २०८१, सोमबार

Tag: आजको मौसम

२०७९ माघ ५ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा