४ फाल्गुन २०८२, सोमबार

Tag: आकांक्षी

काँग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण, दुई दर्जन आकांक्षी

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद