८ मंसिर २०८१, शनिबार

Tag: अहिलेकै समीकरण

कान खोलेर सुने हुन्छ, अहिलेकै समीकरण ०८४ सम्म जान्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य २०८४ सम्म हुने बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहने दावी