२ फाल्गुन २०८२, शनिबार

Tag: अर्थ मन्त्रालय

अर्थ मन्त्रालयलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयसँग आयोगले बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको हो । आयोगले बजेटबाहिरबाट गरिएको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । आज शुक्रबार एक