६ फाल्गुन २०८२, बुधबार

Tag: अम्मरबहादुर चन्द

प्रहरी हिरासतमा मृत्यु

कैलाली, २८ साउन । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । मदिरा सेवन गरी गाउँघरका