४ फाल्गुन २०८२, सोमबार

Tag: अमेरिकी राजदूत

डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त

काठमाडौँ । डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा थम्पसन नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जानकारी दिएको हो । हिजो मंगलबार राष्ट्रपति जो बाइडेनले परराष्ट्र सेवामै