१ असोज, ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका । संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् । दुई दिन अघिमात्र टेक्सास राज्यमा