कोरोना भाइरस संक्रमण : अमेरिकामा २१७ जनाको मृत्यु
७ चैत, अमेरिका । चीनको प्रान्त वुहानबाट शुरु भएको कोभिड-१९ कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ भने संक्रमितको संख्या १४००० नाघेको छ । अमेरिकामा बिहीबार