८ फाल्गुन २०८२, शुक्रबार

Tag: अमर सिंह पुन

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम बिष्फोट

रोल्पा – सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुन चढेको गाडीमा बम बिष्फोट गराईएको छ। सदरमुकाम हुँदै जौलिपोखरीको सभामा भाग लिन हिँडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराइएको हो। बम बिष्फोटलगत्तै नागरिकन्युजसँग प्रतिक्रिया दिँदै राज्यमन्त्री पुनले भने,‘जसले