रास्वपा सभापति लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने भएको छ । रास्वपा सभापति लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको हो । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी