काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटकोे सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । प्रधानन्यायाधीश जवराको एकल इजलासले मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो