काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुरले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश दीपककुमार