७ मंसिर २०८१, शुक्रबार

Tag: अन्तरिम आदेश

प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्ध अन्तरिम आदेश दिएको हो । प्रहरी महाशाखामा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक