अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन
काठमाडौँ । लामो रस्साकस्सी पछि अन्तत: नेकपा (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नेपाल समुह विभाजन भएर बनेको नयाँ पार्टीको नाम