१५ आश्विन २०८१, मंगलबार

Tag: अनौठो रोग

समाचार प्रभाव : अनौठो रोगले थलिएका युवालाई नगरपालिकाको सहयोग

२२ चैत, खोटाङ । अनौठो रोगले थलिएर बसेका खोटाङ नेर्पास्थित रामपुरका चार विश्वकर्मा युवकयुवतीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपचार खर्चवापत आर्थिक सहयोग उपलब्ध गराएको छ । कम्मरमुनिको भाग नचल्ने रोगले बुबा वीरबहादुर र आमा लक्ष्मीमाया विश्वकर्माका दुई छोरीको मृत्यु हुनुका