१३ आश्विन २०८१, आइतबार

Tag: अनिरुद्धकुमार यादव

मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार यादव पुर्पक्षका लागि थुनामा

सप्तरी । हत्या अभियोगमा पक्राउ परेका सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् । यादवलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको प्रहरीले बताएको छ । यादवलाई जिल्ला