१५ पुस, बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफूले पाउने सुविधाको २० प्रतिशत रकम अनाथ असहायका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले पदमा रहेसम्म राज्यबाट पाउने सेवासुविधाको २० प्रतिशत गाउँपालिकाभित्रकै अनाथ, असहाय र अपाङ्ग बालबालिकाका