काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धि नंया अध्यादेश ल्याएको छ । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थितिका भएपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक