२ फाल्गुन २०८२, शनिबार

Tag: अध्यादेश

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने विश्लेषण गरेका छन् । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतले कीर्ते कागजलाई मान्यता दिएको आरोप लगाए । अध्यक्ष ओलीले