२९ असार २०८२, आइतबार

Tag: अध्यक्ष प्रचण्ड

प्रचण्ड शौचालयमा लडेर घाइते, राति नै लगियो अस्पताल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन् । खुमलटारस्थित आफ्नो निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन् । सुत्न जानुअघि शौचालय जाँदा लडेर उनको टाउकोमा उनको चोट लागेको सचिवालयले जनाएको