अदालतको विषयमा कांग्रेस नबोल्ने, चुप लगेर बस्ने प्रकाशरणको आशय
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले अदालतको विषयमा अहिले कांग्रेस केही नबोल्ने बताएका छन् । आज आइतबार राजधानीमा आयोजित अन्तर्क्रियामा अदालतमा हाल देखिएको विवादका विषयमा आफ्नो धारणा राख्दै महतले अदालतको विषयमा काँग्रेस अहिले चुप लगेर बस्ने आशय प्रकट