२६ चैत्र २०८१, मंगलबार

Tag: अदालतको आदेश

इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बताएको छ । आज