१४ माघ २०७९, शनिबार

Tag: ९९ श्रमिक

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतले गरे बिदाइ

काठमाडौँ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट