२० माघ २०७९, शुक्रबार

Tag: ८ जनाको ज्यान जोगिन्छ

‘एक मस्तिष्क मरणबाट ८ जनाको ज्यान जोगिन्छ’

काठमाडौँ । एउटा मस्तिष्क मरणबाट ८ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट ८ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने