५ आश्विन २०८१, शनिबार

Tag: ८८४८.८६ मिटर

सगरमाथाको उचाइ बढ्यो, अब नयाँ उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ