३ फाल्गुन २०८२, आइतबार

Tag: ६ घण्टा बयान

रवि लामिछानेसँग जाँचबुझ आयोगले लियो ६ घण्टा बयान

काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्ने आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएको छ । जाँचबुझ आयोगले लामिछानेसँग लियो ६ घण्टा बयान लिएर नख्खु कारागार फिर्ता पठाइएको हो । भदौ २३ र २४ गते भएका