१६ माघ २०७९, सोमबार

Tag: ६२ जना

आसन्न निर्वाचन : तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता

दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको हो । तनहुँमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा