१२ आश्विन २०८१, शनिबार

Tag: ५६ हजार हस्ताक्षर

प्रधानमन्त्री हुँदा अदालतका मुद्धामा ५६ हजार हस्ताक्षर गरेको भन्दै ओलीको गुनासो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला अदालतमा सरकारबिरुद्ध लागेका विभिन्न मुद्धाका लागि ५६ हजार पल्ट हस्ताक्षर गरेकोमा खुलासा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीलाई