८ मंसिर २०८१, शनिबार

Tag: ५० हजार उपलब्ध गराउने

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार उपलब्ध गराउने

चैनपुर, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुगेका उनले पीडित परिवारको आवश्यकतालाई पूरा