८ मंसिर २०८१, शनिबार

Tag: ३ वर्षमुनिका नागरिक

कांग्रेसको घोषणापत्र : ३ वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार

काठमाडौँ । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको