१३ आश्विन २०८१, आइतबार

Tag: ३५४ रनको लक्ष्य

नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो

काठमाडौँ । उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो ।