१३ आश्विन २०८१, आइतबार

Tag: ३४३ रन

पाकिस्तानले नेपाललाई जितको लागि दियो ३४३ रनको विशाल लक्ष्य

काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई जितको लागि ३४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिकर अहमदको सतकमा नेपाललाई पाकिस्तानले जितको लागि ३४३ रनको लक्ष्य दिएको