२ मंसिर २०८१, आइतबार

Tag: २ दिन म्याद थप

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप गरिएको छ । लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप २ दिन समय दिएको हो । यसअघि थप गरिएको ४ दिनको म्याद सकिएपछि प्रहरीले