११ आश्विन २०८१, शुक्रबार

Tag: २५ हजार संक्रमित

भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार संक्रमित

नयाँ दिल्ली, २१ असार । कोरोना भाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना संक्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको