३ फाल्गुन २०८२, आइतबार

Tag: २४ घण्टे स्पष्टीकरण

ओलीले २४ घण्टे स्पष्टीकरण सोधेपछि एमालेको नेपाल समूह छलफलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टे स्पष्टीकरण सोधेपछि एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने