भूकम्पको ६ वर्षपछि काष्ठमण्डप पुनःनिर्माण सम्पन्न
काठमाडौँ । विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ २ गते भूकम्प