त्रिपोली । आप्रबासन नियम अनुसार कागजात नपुगेका करिब २०० आप्रवासीलाई लिबियातर्फ फिर्ता गरिएको अन्तराष्ट्रिय आप्रबासन संगठन (आईओएम) ले जानकारी गराएको छ । आईओएमद्वारा शनिबार सम्प्रेषित ट्वीटर सन्देशमा उक्त कुरा जानकारी गराइएको हो । सन्देशमा भनिएको छ, “तटीय क्षेत्रमा तैनाद् सुरक्षाकर्मीले