१२ आश्विन २०८१, शनिबार

Tag: १५ वर्षीया छात्रा

१५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बुटवल । एक बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिका छात्रालाई